Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता

अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उहाँहरुका बीचमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अर्थ मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गर्नुभयो ।

नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उहाँले भेटमा बताउनुभयो ।

अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी गराउनुभयो ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गर्नुभएको थियो ।

नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उहाँको भनाइ छ ।

सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँनुहुँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?
अन्य

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

53 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव
जनप्रभाबन्युज विशेष

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

15 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ
अन्य

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

15 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
जनप्रभाबन्युज विशेष

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

23 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

53 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

15 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

15 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

23 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh