Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । सत्ता गठबन्धनको मुख्य दल नेकपा एमालेलाई बाहिर राखेर जान नसकिने निष्कर्ष समेत माओवादी नेताहरुको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य र लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए ।

‘पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रिय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ,’ उनले भने, ‘किनभने २ महिना भित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रिय समितिको बैठक बसेर अघि बढ्छौँ । त्यसको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ । सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ ।’

आफूहरु सबै पक्षसँग खुला रहेको भन्दै उनले प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेकोले सबै मिलेर जाऔँ भन्ने पार्टीको मत रहेको बताए । गृहमन्त्रीको बारेमा केही कुरा नभएको र नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्ने उनको भनाइ थियो । माओवादीले एमालेलाई बाहिर राखेर नजाने तर सकेसम्म सबैसँग मिलेर अघि बढ्न खोज्ने प्रधानमन्त्री तथा माओवादी पार्टीको नीति रहेको उनले बताए ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए । उनले पार्टी संगठन सदृढीकरणका लागि दुइृ महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताए ।

यस अभियानमा चुनावी अन्र्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए ।उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?
अन्य

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

30 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव
जनप्रभाबन्युज विशेष

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

14 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ
अन्य

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

14 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
जनप्रभाबन्युज विशेष

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

22 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

30 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

14 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

14 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

22 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh