Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

कतार । कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने अर्जेन्टिना दुई पटकको विजेता हो । त्यसैगरी साविक विजेता फ्रान्स पनि दुईपटकको विश्व च्याम्पियन बनिसकेको छ भने इङ्ल्याण्ड एकपटकको विश्व च्याम्पियन हो । बाँकी चार राष्ट्र भने नयाँ इतिहास रच्‍ने दाउका साथ मैदानमा उत्रदैछन् ।

फुटबलको महानायकको रुपमा चिरपरिचित क्रिष्टियानो रोनाल्डो आफ्नो कप्तानीमा पहिलोपटक पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन् । त्यसैगरी अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्को यो छैटौं क्‍वाटर फाइनल यात्रा हो ।

फिफा विश्वकप २०२२ को पहिलो क्‍वाटर फाइनलको खेलमा आज पाँचपटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ ।

त्यसैगरी दोस्रो क्‍वाटर फाइनल खेल दुईपटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ । यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?
अन्य

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

49 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव
जनप्रभाबन्युज विशेष

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

15 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ
अन्य

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

15 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
जनप्रभाबन्युज विशेष

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

23 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

49 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

1 hour पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

3 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

15 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

15 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

23 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh