Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल ३ विकेटले पराजित

नेपाल ३ विकेटले पराजित

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग पराजित भएको छ ।विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

लो स्कोरिङ खेलमा दुवै टोलीले ब्याटिङमा संघर्ष गरेका थिए । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डको ७ विकेट लिन सफल भएको थियो ।यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने शीर्ष तीनमा रहँदै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा पनि लगभग स्थान पक्का गरेको छ ।

लिग टु मा सबै ३६ खेल नै खेलिसकेको ओमानको पनि ४४ अंक नै छ । तर राम्रो नेट रनरेटमा स्कटल्याण्ड शीर्षमा छ । नेपाल भने २२ खेलपछि १८ अंकसहित छैटौं स्थानमै छ ।पहिलो खेलमा नामिबियालाई हराएको स्कटल्याण्डले नेपाललाई हराएर शृंखलामा लगातार दोस्रो जित निकालेको हो ।स्कटल्याण्डका लागि क्रिस्टोफर म्याब्रिड्जले सर्वाधिक ४३ रन बनाए ।

ब्रान्डन म्याक्मुलेनले अविजित रहँदै ३२ रन बनाए । यस्तै माइकल लिस्कले २२ रन जोडे ।नेपालका लागि सागर ढकाल, गुलशन झा र ललित राजवंशीले समान २ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले सर्वाधिक २९ रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।ज्ञानेन्द्र मल्लले २५, अर्जनु साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डका क्रिस सोलले ३ तथा मार्क वाटले २ विकेट लिए । ब्रान्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले समान १ विकेट लिए । नेपालले अब बुधबार नामिबिया र बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?
अन्य

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

2 hours पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव
जनप्रभाबन्युज विशेष

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

3 hours पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

4 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

16 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ
अन्य

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

16 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
जनप्रभाबन्युज विशेष

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

24 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

2 hours पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

3 hours पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

4 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

16 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

16 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

24 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh