Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नाष्टले अनुसन्धानको विषयमा चासो दिएन : शिक्षामन्त्री पौडेल

नाष्टले अनुसन्धानको विषयमा चासो दिएन : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन् । मंगलबार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए । उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए । मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बतए ।उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ । देशको अवस्था फेर्न नै नसकिने होइन । फर्ने सकिन्छ । फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ । आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ । नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ । दिनहुँ त्यसको छलफल हुने गर्छ । खासै गरी कसैलाई चासो छैन । अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन ।’

उनले थपे, ‘विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन । हामी कहाँ चासो कम हुने गर्दछ । हामी कहाँ विश्वविद्यालयहरु पनि छन् । नाष्ट भन्ने संस्था एकातिर आविष्कारको जिम्मेवारी बोकेर उभिएको छ भने विश्वविद्यालयहरु पनि रिसर्च सेन्टरको रुपमा छन् ।

विश्वविद्यालयका भिसीहरुसँग छलफल गरेर नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँग नै कोर्डिनेटर गरेर चलाउँ भनेर शुरुवात गर्ने निर्णय गरेका छौँ ।’ले फेरि भने, ‘दुई विश्वविद्यालयले अभ्यासको रुपमा आफ्नै प्राङ्गणभित्र शुरु पनि गरेका छन् । हामीले यो विषयलाई अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई केही भुमिका निर्वाह गर्नेछ । कर्म गरेमात्रै देशको चित्रलाई फेर्न सकिन्छ । त्यसैले कर्मलाई सम्मान गरौँ ।’

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए । उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताए । उनले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गरे । उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताए ।

उनले भने, ‘देश निर्माण गर्ने संकल्प हामी सबैले गरेमा, सकारात्मक चिजलाई स्थापित गरेमा यो देश अरुको आलोचना गरेर नभइ आफैँतिर छातिमा हात राखेर संकल्प गरियो भने सम्भव छ । धेरै लगानी गर्नु पर्दैन । बाटोघाटो लगभग सबै वडामा पुगे, कालोपत्रे भए पुग्छ । हिजो बनिसकेका विमानस्थललाई कालोपत्रे गरे पुग्छ ।’

उनले थपे, ‘हिजो शुरुवात भएका उद्योगलाई पुनः स्थापना गरे पुग्छ । मार्केटिङ गर्नसके पर्यटन मात्रैले पनि पुग्छ । हाइड्रोको कुरा आयो, हामीभन्दा सम्पन्न भइसके नकिन्न पनि सक्छन् । किने त राम्रो हो । उनीहरुले किनेनन् भने प्रयोग गर्ने ठाउँ हुँदैन । तर पर्यटन र प्रकृति कसैले पनि किन्न सक्दैन ।’

मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रैपनि नेपालको विकास हुने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

13 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!
अन्य

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

14 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली
जनप्रभाबन्युज विशेष

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

14 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने
जनप्रभाबन्युज विशेष

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

17 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल
जनप्रभाबन्युज विशेष

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

17 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल
जनप्रभाबन्युज विशेष

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

17 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

13 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

14 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

14 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

17 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

17 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

17 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh