Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सात दिनमै करोड क्लबमा पुग्याे प्रकाश सपुतको ‘पिर’

सात दिनमै करोड क्लबमा पुग्याे प्रकाश सपुतको ‘पिर’

काठमाडाैं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ युट्युबमा सार्वजनिक भएकाे २४ घन्टा पनि नबित्दै विवादमा मुछिएकाे थियाे । उनीमाथि सत्तारूढ माओवादी केन्द्रका नेताहरू खनिए ।

१६ मिनेट २५ सेकेन्ड लामाे भिडियाेमा दशवर्षे जनयुद्ध लडेका लडाकुहरूकाे सपना पूरा नभएकाे र जीवन अस्तव्यस्त भएकाे देखाइएकाे छ । आखिर युद्धले हामीलाई के दियाे भन्ने विषयवस्तुमा भिडियाे केन्द्रित छ।

भिडियाेमा पूर्वलडाकु याैन व्यवसायमा लागेकाे देखाइएकाे छ । यसैलाई लिएर माओवादी केन्द्रका नेताहरूमा असन्तुष्टि बढेकाे हाे । यस विषयमा माओवादीका नेतामा मात्र नभई अन्य सर्वसाधारणमा पनि आपत्ति रहेकाे देख्न सकिन्छ । विवादमा परे पनि गीतले भने नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे छ।

सात दिनमै पीरकाे म्युजिक भिडियाे एक कराेडले हेरिसकेका छन् । गीत फागुन २७ गते सार्वजनिक गरिएकाे थियाे । एक सातामै १ कराेड पटक हेरिएकाे याे नेपालकाे पहिलाे म्युजिक भिडियाे हाे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

13 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!
अन्य

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

14 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली
जनप्रभाबन्युज विशेष

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

14 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने
जनप्रभाबन्युज विशेष

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

16 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल
जनप्रभाबन्युज विशेष

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

17 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल
जनप्रभाबन्युज विशेष

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

17 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

प्रधानमन्त्री निवास बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

13 hours पहिले
केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

केपी ओली बोल्दै गर्दा रामहरीको नियमापत्ति, दिए कडा दनक!

14 hours पहिले
यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ : केपी ओली

14 hours पहिले
राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

राष्ट्रपति चयनका लागि यस्तो छ माओवादी रणनीति, एमालेलाई बाहिर राख्न नसक्ने

16 hours पहिले
सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

सिद्धान्तको रङ खैरो हुन्छ, व्यवहारको रङ हरियो : अध्यक्ष नेपाल

17 hours पहिले
राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार माओवादीकी अर्याल

17 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh