Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ : प्रदेश सांसद रानीको राज्यमा ब्रम्हलुट

  • महोत्तरीमा ५६ लाखको सडकमा हिलैहिलो, सांसद रानी शर्माले लाखौँ रुपैँया भ्रष्टाचार गरेको आरोप

महोत्तरी । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३ (ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा ५६ लाख रुपौया हालेर लाखौं अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैया खर्च गरिसके पनि अझै सो सडकमा पानी जमेको छ ।

उनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ ।यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए ।

प्रदेश साँसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरु आरोप लगाउँछन् ।उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रु २१ लाख, दोस्रो पटक रु १६ लाख र तेस्रो पटक रु १५ लाख तथा पार्किङ्ग र जाली हाल्नका लागि रु.तीन÷तीन लाख गरी जम्मा रु ५६ लाख लगानी गर्नुभएको स्थानीयवासी उपेन्द्र यादवले बताउनुभयो ।

सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पति सडमा मिचेको आरोप लगाउनुभएको छ ।

उहाँहरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए ।यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताइन ।

आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरिन् । रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?
अन्य

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

15 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव
जनप्रभाबन्युज विशेष

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

48 mins पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

2 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

14 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ
अन्य

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

14 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
जनप्रभाबन्युज विशेष

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

22 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

जब भान्से,खाने कुरा देखि पानी बाँड्नेसम्म दलित समुदाय नै थिए, अनि कसरी विभेद भयो ?

15 mins पहिले
बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

48 mins पहिले
एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

2 hours पहिले
एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

एक्सनमा एसएसपी खनाल : १७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

14 hours पहिले
एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

एक्सनमा आईजिपी वसन्त कुँवर : कराेडौँको ठगी गर्ने १९ जना पक्राउ

14 hours पहिले
रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

रास्ट्रपतिको आर्थिक सल्लाहकारमा डा.नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त

22 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh