Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

करेन्ट लागेर सप्तरीमा तीन जनाको मृत्यु

लहान,जेठ ८ गते । सप्तरी जिल्लाकाे बाेदे बरसाईन नगरपालिकामा करेन्ट लागेर विहिवार एक जनाकाे ज्यान गएको छ । हाेल्डरमा वत्ति लगाउने क्रममा वडा नम्बर ९ कि ४० वर्षिया मिरकुन सदायकाे करेन्ट लागेर ज्यान गएको हाे। करेन्ट लागेर गम्भीर घाइते भएकी सदायकाे उपचारकाे लागि बाेदे बरसाईन बजारस्थित जिवन दिप हस्पिटल ल्याउने क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।
यसअघि मंगलबार र बुधबार पनि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक-एक जनाकाे करेन्ट लागेर ज्यान गएको थियोे ।
डाक्नेश्वरी-१० मा ३५ वर्षिय रन्जित कुमार साह र खडक-३ मा २२ वर्षिया बबिता कुमारी मण्डलकाे करेन्ट लागेर ज्यान गएको हाे। साहलाई घरमा माेटर जडान गर्ने बेला करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेकीकाे बेला मण्डललाई करेन्ट लागेको जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
अन्य

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

4 weeks पहिले
यती एयरको विमान दुर्घटनाः यी हुन् ६८ यात्रु र चालक दलका सदस्यहरु
जनप्रभाबन्युज विशेष

यती एयरको विमान दुर्घटनाः यी हुन् ६८ यात्रु र चालक दलका सदस्यहरु

9 months पहिले
काभ्रे बस दुर्घटना अपडेटः मृतक १३ जनाको सनाखत , ४ जनाको पहिचान खुल्न बाँकी
जनप्रभाबन्युज विशेष

काभ्रे बस दुर्घटना अपडेटः मृतक १३ जनाको सनाखत , ४ जनाको पहिचान खुल्न बाँकी

10 months पहिले
धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित
जनप्रभाबन्युज विशेष

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

10 months पहिले
जनप्रभाबन्युज विशेष

बैतडी जिप दुर्घटना अपडेट : थप एक प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

11 months पहिले
टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु
जनप्रभाबन्युज विशेष

टिपरको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

11 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

2 days पहिले
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

2 days पहिले
अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

6 days पहिले
नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh