Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कालोबजारीविरुद्ध कठोर बन्दै डिआइजी सिंह : दुई कालोबजारी पक्राउ

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख २१ गते .

जनकपुरधाम । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख, प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले कालोबजारीविरुद्ध प्रदेश २ प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् । सिमेन्टको बजार मूल्यभन्दा बढी लिएर बिक्री गर्ने दुई हार्डवेयर पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका-११ स्थित रहेको आनन्द इन्टरप्राइजेज हार्डवयर पसलको सञ्चालक राम प्रताप साहले बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रहरी टोलीले उक्त पसलबाट शिवम सिमेन्ट १६ बोरा, मारुती सिमेन्ट ३३ बोरा गरी जम्मा ४९ बोरा सिमेन्टसहित निज संचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई कालोबजारी मुद्दा शीर्षकमा दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यस्तै, जनकपुर उपमहानगरपालिका ४ माछाबजारस्थित रहेको चन्दन आईरन स्टोरको सञ्चालक सत्यनारायण चौधरीको छोरा वर्ष २० को चन्चल कुमार चौधरीले बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट विक्री गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले निजको गोदाममा शिवम सिमेन्ट ३५० बोरा, मारुती सिमेन्ट २० बोरा र निजको पसलमा सगरमाथा सिमेन्ट ५० बोरा गरी जम्मा ४२० बोरा समेत बरामद गरेको छ।

उनको गोदाम र पसलमा सिल समेत चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर
जनप्रभाबन्युज विशेष

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

2 days पहिले
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन
जनप्रभाबन्युज विशेष

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

2 days पहिले
अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा
English

अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

6 days पहिले
नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh