Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरना संक्रमणबाट बचाउन सडकपेटीमा बसेका बृद्धबृद्धाको उद्दारमा : डिएसपी केसि फिल्डमै खटिए

कास्की चैत १३ गते । जिल्ला प्रहरी कास्कीले सडकपेटीमा रहेका बृद्धबृद्धाहरुको उद्दार गरेको छ । देश नै लक डाउन रहेको अवस्थामा कास्की जिल्लामा सडकपेटीमा बस्ने(सुत्ने अवस्थामा भेटिएको बृद्धबृद्धाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता तथा डिएसपी राज कुमार केसीले उद्दार गरेको हो ।
बेवारिसे बृद्धबृद्धाहरु कास्की जिल्ला अन्तरगतका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकोले उद्दार कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ५८ देखी ६५ बर्षका ५ (पाँच) जना बृद्धबृद्धाहरु (३ जना पुरुष र २ जना महिला) लाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको प्रवक्ता केसीले जानकारी दिए ।
लकडाउनमा सबै नागरिक घरभित्र बस्नुपर्ने हुन्छ तर यिन बृद्धबृद्धाहरु घर नै भएको कारण सडकमा बस्न बाध्य थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर
जनप्रभाबन्युज विशेष

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर

2 days पहिले
सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन
जनप्रभाबन्युज विशेष

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन

2 days पहिले
अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा
English

अनुचित लेनदेनमा पक्राउ परेका मनिकलाल यादवले प्रत्येक दिन एक लाखको हजार असुलेकाे खुलासा

6 days पहिले
नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

1 week पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh